काभ्रेपलाञ्चोक
+977-9863403002
६ आश्विन २०८३ मंगलवार

अन्य

unnamed 1
अन्य

४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो- पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताएका छन्।
unnamed 1
अन्य

इरान युद्धको मारमा परेको युएई र दुबईमा कस्तो छ नेपालीहरूको अवस्था?

पश्चिमा नागरिकहरू भटाभट दुबई र आबुधावीजस्ता सहर छोडिरहेका छन्। पश्चिम एसियामा जारी लडाइँबीच के दुबईले साँच्चै आफ्नो चमक गुमाएकै हो? युएईमा रहेका नेपाली के भन्छन्?
unnamed 1
अन्य

आउट भएपछि रिस पोखेका पाकिस्तानी ब्याटर सलमान आघालाई कारबाही

ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ।
unnamed 1
अन्य

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।
unnamed 1
अन्य

माल्दिभ्समा रमाइरहेका नेपाली न्यूरो चिकित्सक डा.विवेक

‘नेपालका अस्पतालहरूले चिकित्सकबाट काम लिने बाहेक अरू मतलब राख्दैनन्। खटाइ धेरै, कमाइ थोरै अनि छुट्टी पनि पाइँदैन भने जागिरको सुरक्षा पनि छैन,’ उनले भने।
unnamed 1
अन्य

यी हुन् हर्क साम्पाङको दलबाट सिफारिस भएका समानुपातिक सांसद

यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।
Scroll to Top