अन्यसोलु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार? १ चैत्र २०८२ स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो।
अन्यरास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, फर्किन थाले कार्यालय पुगेका नेताहरू (तस्बिरहरू) १ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ।
अन्यएकैदिन प्रतितोला ४८ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? १ चैत्र २०८२ शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।
अन्यट्याक्टरको ठक्करबाट युवकको मृत्यु, चालक फरार १ चैत्र २०८२ हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
अन्यएफएनसिसिआई निर्वाचन: एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको दाबी १ चैत्र २०८२ यसबीच महासंघको एसोसिएट उपाध्यक्षमा सिटिजन बैंकका अध्यक्ष तथा लोमस ग्रुपका सञ्चालक प्रवलजंग पाण्डेले उम्मेदवारी दाबी गरेका छन्।
अन्यनयाँ सरकार बनेपछि विकासको सुस्त कामले कसरी पाउँछ रफ्तार, कहाँ छ बाधा? १ चैत्र २०८२ ‘८ महिनामा १९ प्रतिशत खर्च भएको छ। तर बाँकी समय प्रभावकारी रूपमा काम गर्न सके ६० देखि ७० प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना छ,’ उनले भने।
अन्ययुएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी १ चैत्र २०८२ इरानले पहिलो पटक छिमेकी देशका गैर-अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो।
अन्यपार्टीका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भयो– भट्टराई १ चैत्र २०८२ नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भएको बताएका छन्।
अन्यप्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुर दैनिकले गर्यो दरखास्त आह्वान १ चैत्र २०८२ यसअघिका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार राजीनामा दिएका थिए।
अन्यझोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु १ चैत्र २०८२ रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ।