अन्य
अन्य
विश्वकपका लागि मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई फर्काइयो एयरपोर्टबाटै
फिफा विश्वकपका लागि २०२६ का लागि जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई विनास्थलबाटै फर्काइएको छ।
अन्य
मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री बालेन- गृहमा सुधन, नवप्रवर्तनमा महावीर
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।
अन्य
सुधन गुरूङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको आजको बैठकले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
अन्य
मौलिक स्वरूप जोगाउन स्वयम्भू महाचैत्यको गुम्बजबाट १३ इन्च बाक्लो चुनाको पत्र हटाइँदै
महाचैत्यको पुरातात्विक तथा ऐतिहासिक संवेदनशीलता हेर्दै यो जीर्णोद्धार तथा सफाइ कार्य सुरू गरिएको स्वयम्भू युवा परिवार समूहका सदस्य सरोज बुद्धाचार्यले बताएका छन्।
अन्य
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
अन्य
भ्रामक सूचनाको जोखिममा स्वदेशी उद्योग
सरकारी आदेशमा उल्लेखै नभएको र बजारमा रूचाइएको सोही कम्पनीको अर्कै एक स्थापित ब्रान्डलाई समेत एउटै डालोमा राखेर जसरी सामाजिक सञ्जालमा भाइरल गराइयो, त्यसले यो प्रसंगलाई झनै गम्भीर मोड दिएको छ।

