काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

अन्य

unnamed 1
अन्य

यसरी गरियो निर्वाचन प्रहरीलाई बिदाइ (तस्बिरहरू)

फागुन २१ गतेको निर्वाचनका लागि भर्ना भएका करिब १ लाख निर्वाचन प्रहरीमध्ये काठमाडौंको तीनकुने प्रहरी वृत्तबाट बिहीबार १९९ जना निर्वाचन प्रहरीलाई सम्मानपत्र सहित बिदा गरिएको छ।
unnamed 1
अन्य

वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

सन् २०२३/२४ मा बार्बाडोसमा खेलिएको ‘बिम-१०’ लिगमा फिक्सिङमा संलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) ले वेस्ट इन्डिजका खेलाडी जाभोन सर्लेससहित तीन जनालाई प्रतिबन्ध लगाएको छ।
unnamed 1
अन्य

इन्धन र ग्यास आवश्यक मात्र प्रयोग गर्न आयल निगमको अनुरोध

निगमका अनुसार केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा नियन्त्रणात्मक उपाय अवलम्बन गर्न थालेकाले नेपालमा पनि सम्भावित प्रभावलाई ध्यानमा राख्दै इन्धन र ग्यासको प्रयोगमा संयमता अपनाउनुपर्ने देखिएको हो।
unnamed 1
अन्य

विश्वमै पहिलो पटक पूर्ण उडान क्षमता पूरा गरेको एटिआर–७२ जहाजको बिदाइ

जहाजको बिदाइका अवसरमा भावुक बनेका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, सुलभ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए।
Scroll to Top