काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

कंगारू किक हान्ने चुन्टे!

हाम्रो यो खेल खेलाइमा उसले कयौँ पटक मेरो हात कोपरिदिन्छ, नाक टोकिदिन्छ र उसका नङ्ग्राले पारेका डोबहरू मेरा नाडीभरि छन्। घरका प्रत्येक सदस्यहरूका हात खाली छैन। हामी ती दागहरूलाई ‘लभ बाइट’ भन्छौँ।
unnamed 1
अन्य

आइटी क्षेत्रका अनुभवीले विदेशमा लगानी गर्न चाहे सहजीकरण गर्छौं- गभर्नर विश्वराज पौडेल

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वराज पौडेलले नेपालका आइटी कम्पनीलाई विदेशमा लगानी गर्न सहज बनाउन लागेको बताएका छन्।
unnamed 1
अन्य

अब रङ बदल्नेछन्!

अब यहाँ देख्न पाइनेछ
आस्थामा बदलिएका रङहरू
उद्यत हुनेछन्
अवसरहरूको सिर्जनामा 
कृत्रिम बदलावहरू
जहाँ भेटिने छैन कुनै 
वाद, सिद्धान्त, नैतिकता
सबै छोपिनेछन् रङहरूले
स्वार्थसिद्धिको लतमा
unnamed 1
अन्य

सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु

मृतक परिवारले निष्पक्ष अनुसन्धानको माग राख्दै शव नबुझ्ने अडान लिएका छन्। शव पाँच दिनदेखि अस्पतालमै राखिएको छ।
unnamed 1
अन्य

समानुपातिकतर्फ मधेसमा रास्वपाले एक्लै ल्यायो ५७ प्रतिशत मत

प्रतिनिधि सभा निर्वाचनको मत गणना सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत ल्याएको छ।
unnamed 1
अन्य

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्याको अनुसन्धान गर्न खटियो सिआइबी

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।
unnamed 1
अन्य

ओली समूहलाई लक्ष्य गरेर घिमिरेको टिप्पणी–पञ्चायत ढल्दै गर्दा पञ्च भन्दै थिए, सबै ठीक छ महाराज

नेकपा एमाले नेता बासुदेव घिमिरेले पञ्चायत ढल्दै गर्दा पनि पञ्चहरूले सबै ठीक छ महाराज गरेको भन्दै नेतृत्वलाई स्मरण गराएका छन्।
Scroll to Top