‘लुट’ दर्शकलाई मन पर्छ भनेर होइन्, मेकरले हेर्न चाहेको सिनेमा थियो: दयाहाङ राई
‘निर्देशकका लागि नहुन सक्छ, निर्माताका लागि नहुन सक्छ, को-एक्टरका लागि पनि नहुन सक्छ,’ दयाहाङले भने, ‘तर व्यक्तिगत रूपमा मेरो लागि जारी भन्दा जारी २ धेरै बलियो सिनेमा हो।’
