काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

रेड सीमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतमा आगलागी

इरानसँग तनाव बढ्दै गर्दा अमेरिकाले एक महिनाअघि मध्यपूर्व क्षेत्रमा युएसएस जेराल्ड फोर्ड युद्धपोत तैनाथ गरेको थियो।
unnamed 1
अन्य

प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?

संविधानको धारा ९३ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र प्रतिनिधि सभाको पहिलो बैठक बोलाउनुपर्छ।
unnamed 1
अन्य

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको रिट हेर्न नमिल्नेमा, आइतबार सुनुवाइ हुने

धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) किशोरी साह कमलको उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ।
unnamed 1
अन्य

सिएफमोटो ‘२५० डुअल इएफआई’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य?

कार्यक्रममार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतीक्षित मानिएको सिएफमोटो २५० डुअल इएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
unnamed 1
अन्य

‘लुट’ दर्शकलाई मन पर्छ भनेर होइन्, मेकरले हेर्न चाहेको सिनेमा थियो: दयाहाङ राई

‘निर्देशकका लागि नहुन सक्छ, निर्माताका लागि नहुन सक्छ, को-एक्टरका लागि पनि नहुन सक्छ,’ दयाहाङले भने, ‘तर व्यक्तिगत रूपमा मेरो लागि जारी भन्दा जारी २ धेरै बलियो सिनेमा हो।’
unnamed 1
अन्य

राजमार्गबाट विस्थापितको न्यूनतम १० प्रतिशत ब्याज असुल गरी कर्जाको भाका सार्न पाइने

मौद्रिक नीतिको अर्धवर्षिक समीक्षामा घोषणा गरेको यो व्यवस्था कार्यान्वयनको लागि शुक्रबार राष्ट्र बैंकले परिपत्र समेत जारी गरेको छ।
unnamed 1
अन्य

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भएको छ।
Scroll to Top