अन्यदोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ… १ चैत्र २०८२ अमेरिका र इसराइलले ‘अपरेसन फ्युरी’ नाम दिएर इरानमा सैन्य कारबाहीको सुरू गरेको दुई साता भइसक्यो।
अन्यसमानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय १ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
अन्यरवि लामिछानेको मुद्दा न्यायाधीश सारंगा सुवेदी र सुनिल पोखरेलको रिटमा १ चैत्र २०८२ आइतबार न्यायाधीश सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै उक्त रिटको पेसी तोकिएको हो।
अन्यहङकङविरूद्धको खेलको लागि नेपालको प्रारम्भिक टोलीमा ४६ खेलाडी १ चैत्र २०८२ नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएसँगै गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।
अन्यपानी पार्ने प्रणाली सर्न थाल्यो पूर्व, काठमाडौंमा कति बेला छ वर्षाको सम्भावना १ चैत्र २०८२ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम लगायत भूभागमा वर्षा भइरहेको बताएको छ।
अन्यआर्सनल उपाधितर्फ, म्यानचेस्टर सिटीलाई धक्का १ चैत्र २०८२ इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको छ भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।
अन्यगायक तथा संगीतकार दीपक थापाको उपचारका लागि सहयोगको अपिल १ चैत्र २०८२ नेपाली संगीत क्षेत्रमा उनी विशेषगरी ‘विदेश जाने मायालु तिमीलाई’ गीतका गायक र सर्जकका रूपमा चिनिन्छन्।
अन्यबालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ १ चैत्र २०८२ ‘मलाई बालेन सरकारले यी मुद्दा सुन्छ र काम गर्छ भन्ने विश्वास छ। त्यही विश्वासले पनि म राजनीतिमा आएको हुँ,’ गौरीले भनिन्।
अन्यचैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै स्नो रिभर्स १ चैत्र २०८२ कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
अन्य‘मितज्यू’ को प्रदर्शन अघि सारियो, अब जेठ ८ मा रिलिज १ चैत्र २०८२ सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायतलाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको छ।