अन्यनारायणगढ–मुग्लिन सडक खण्डका यी ८ ठाउँ उच्च जोखिममा ४ चैत्र २०८२ नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्।
अन्यचुनाव सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले नेकपाका नेताहरूलाई दिइन् धन्यवाद ४ चैत्र २०८२ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएका छन्।
अन्यसिमेन्ट र डण्डीको मूल्य बढ्यो ४ चैत्र २०८२ तीन/चार दिनदेखि बजारमा सिमेन्ट तथा डण्डीको मूल्य बढेको घर बनाउने ठेकेदार सविन मगरले जानकारी दिए।
अन्यप्रचण्डले प्रधानमन्त्रीलाई भने– निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो ४ चैत्र २०८२
अन्यसुधन गुरूङको निर्वाचन खर्च २१ लाख ८६ हजार ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा १ का सांसद सुधन गुरूङले चुनावमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।
अन्यजेनजी आन्दोलनमा जलेको सर्वोच्चका १९ हजार मुद्दाका फाइल भए ‘रिकभर’ ४ चैत्र २०८२ जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा जलेका १९ हजार फाइल रिकभर (पुन: प्राप्त) भएका छन्।
अन्यबद्री-ज्योतिको गीतलाई छोटो समयमै युट्युबमा हेरियो २ करोड बढीपटक ४ चैत्र २०८२ ‘झ्याप्पै’ गीत सार्वजनिक भएसँगै टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत चर्चामा थियो।
अन्यनवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने ४ चैत्र २०८२ संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ।