अन्यएपोलो हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार? २७ जेष्ठ २०८३ यस अवधिसम्म कम्पनीको सेयर २.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०८ रूपैयाँ ६० पैसा पुगेको छ।
अन्यएमाले छाडेपछि गयो ८ वडाध्यक्षको पद २७ जेष्ठ २०८३ २०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ।
अन्यएकैदिन तोलामा १० हजार १०० घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? २७ जेष्ठ २०८३ मंगलबार तोलामा दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १० हजार एक सय रूपैयाँ घटेको हो।
अन्यएमाले केन्द्रको निर्देशन अहिले मन्त्री नफेर्नू, सुदूरपश्चिम कमिटी भन्छ- मन्त्री हेरफेर गर्छौं २७ जेष्ठ २०८३ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले त्यहाँका सरकारमा पूर्वसहमति अनुसार नै मन्त्री फेर्नु सान्दर्भिक रहेको बताएको छ।
अन्यकांग्रेसका ‘पाँच भाइ’ लाई विश्वप्रकाशको ७ बुँदे ह्वाट्स एप प्रस्ताव २७ जेष्ठ २०८३ नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केही समय पहिले र हालै ५ जना नेताहरूलाई ७ बुँदे प्रस्ताव पठाएको छ।
अन्यतीन कक्षासम्म पढाइ हुने विद्यालयमा ३ विद्यार्थी, तीनै जना शिक्षक २७ जेष्ठ २०८३ विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन्।
अन्यसेयर बजारमा ‘गुपचुप’ खरिददारी बढिरहेका यी कम्पनी २७ जेष्ठ २०८३ यस्तो समयमा बजारका लगानीकर्ता आत्तिँदा कतिपयले यसलाई सेयर किन्ने मौकाका रूपमा लिएका हुन्छन्।त्यसैले अहिले कुन सेयरमा खरिददारी बढिरहेको होला?
अन्यनेपालमा संस्थागत सुत्केरी दर ९१ प्रतिशत, बाल कुपोषणमा सुधार भए पनि चुनौती कायमै २७ जेष्ठ २०८३ त्यस्तै, पाँच वर्षमुनिका सात प्रतिशत बालबालिका ख्याउटेपन (वेस्टिङ) को समस्याबाट पीडित रहेको र यो दर पनि अघिल्लो सर्वेक्षणको तुलनामा पाँच प्रतिशतले घटेको उल्लेख छ।
अन्यसंसदीय समितिमा अर्थमन्त्रीको प्रश्न- संशोधनको विषयमा कहाँ राजद्रोह देख्नु भयो? २७ जेष्ठ २०८३ अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हुने उल्लेख गर्दै उनले आवश्यक परे कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार रहेको बताए।
अन्यओरा ब्रान्डमार्फत औद्योगिकीकरणमा योगदान दिएको कम्पनीको दाबी २७ जेष्ठ २०८३ कम्पनीका अनुसार ललितपुरको इमाडोलमा स्थापना गरिएको उद्योगमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।