जेनजी आन्दोलनका अगुवाहरूले एक सातादेखि उक्त प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रदर्शन गर्दै आएका थिए। राजनीतिक दलहरूले पनि प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
उनले पार्टी र राष्ट्रको हितलाई केन्द्रमा राखेर सबैले व्यक्तिगत कुन्ठा त्याग्नुपर्ने अपरिहार्यता रहेको बताएका छन्। त्यसका लागि देशभरका सबै लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने महरले बताए।
कोलकाता नाइट राइडर्स (केकेआर) ले आगामी आईपीएल २०२६ का लागि घाइते आकाश दीपको स्थानमा विदर्भका बायाँ हाते तीव्र गतिका बलर सौरभ दुबेलाई टोलीमा अनुबन्ध गरेको छ।
राष्ट्रिय खेलकुद परिषदले निर्वाचन रोक्न निर्देशन दिनुका बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १३ गते झापामा केन्द्रीय कार्यसमितिको निर्वाचन गर्दैछ।