अन्यस्थानीय र प्रदेश सरकारका काम समीक्षा गर्दै कांग्रेस १२ चैत्र २०८२ नेपाली कांग्रेसले स्थानीय र प्रदेश सरकारहरूले गरेका कामको समीक्षा गर्ने भएको छ।
अन्यसुनको मूल्यमा एकैदिन २९ सय रूपैयाँको गिरावट, आज कतिमा हुँदैछ किनबेच? १२ चैत्र २०८२ बुधबार प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।
अन्यकांग्रेसले गठन गर्यो चार वटा समिति १२ चैत्र २०८२ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चार वटा समिति गठन गर्ने निर्णय गरेको छ।
अन्यतीन वटा प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको निर्णय १२ चैत्र २०८२ प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न तीन वटा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
अन्य‘लिडरसिप एकेडेमी’ स्थापना गर्दै कांग्रेस, उम्मेदवार हुन तीन महिना पढ्नुपर्ने १२ चैत्र २०८२ नेपाली कांग्रेसले ‘लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ।
अन्यराष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ– पोखरेल १२ चैत्र २०८२ नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन र भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको बताएका छन्।
अन्यप्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिने १२ चैत्र २०८२ सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण दिन लागिएको पनि उनले बताए।
अन्यचितवनमा तोडफोड र आगजनीमा प्रमुख दलका कार्यकर्ताकै प्रत्यक्ष संलग्नता– प्रतिवेदन १२ चैत्र २०८२ कतिपय कार्यालय तोडफोड र आगजनीमा सुरूमा भीड नेतृत्व गर्नेमा मुख्य दलका नेता/कार्यकर्ताकै संलग्नता रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
अन्यपश्चिम नेपालमा लगातार भूकम्पीय धक्का १२ चैत्र २०८२ पश्चिम नेपालमा लगातार भूकम्पीय धक्का महसुस भएको छ।
अन्ययुद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई पठायो १५ बुँदे प्रस्ताव १२ चैत्र २०८२ ‘उनीहरूले आफ्ना प्रस्ताव पठाएका छन्। ती उच्च तहमा पुगेका छन्, आवश्यक परे आधिकारिक धारणा सार्वजनिक गरिनेछ,’ विदेशमन्त्री अरागचीले भनेका छन्।