काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

अन्य

unnamed 1
अन्य

अप्ठ्यारोमा परेका बेला पार्टीभित्र समस्या सिर्जना गर्न खोज्नु उपयुक्त होइन–ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिकूल अवस्था वा अप्ठ्यारोमा परेका बेला पार्टीभित्रैबाट अनेक प्रकारका समस्या सिर्जना गर्ने खालका प्रवृत्तिहरू उपयुक्त नभएको बताएका छन्।
unnamed 1
अन्य

सांसदको शपथसँगै ज्ञानेन्द्र शाहीको थप शपथ- बरू नष्ट हुन्छु, भ्रष्ट हुन्नँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सांसद पदको शपथसँगै थप शपथ पनि लिएका छन्।
unnamed 1
अन्य

फिल्म ‘बेहुली’ मा कुल ब्वाय र दिव्या, तीजमा प्रदर्शन हुने

पारस बम ठकुरी ‘कुल ब्वाय’ र दिव्या रायमाझी मुख्य भूमिकामा रहने फिल्मको बिहीबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभसाइत पूजा गरिएको छ।
unnamed 1
अन्य

एन्फा अध्यक्षका प्रत्यासी केसीसहितका प्रतिनिधिले निर्वाचन बहिष्कार गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार झापामा हुने साधारण सभामार्फत् हुने निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यक्ष दीर्घबहादुर केसी (कुमार) ले घोषणा गरेका छन्।
unnamed 1
अन्य

अबको नेपाल युवाको नेतृत्वमा!

नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्नु लोकतन्त्रको आधार हो। त्यसैअनुरूप भर्खरै सम्पन्न निर्वाचनमा अत्यधिक संख्यामा युवाहरू निर्वाचित भएका छन्। अब युवा नेतृत्वभन्दा पनि युवा नीति अत्यावश्यक रहेको छ।
Scroll to Top