अन्यलुम्बिनीलाई ९९ रनमा समेटेको मधेशको दोस्रो जित, सुदूरपश्चिमको खुल्यो अंकको खाता १३ चैत्र २०८२ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ।
अन्यकांग्रेस सभापति गगन थापाले दिए प्रधानमन्त्री बालेनलाई बधाई १३ चैत्र २०८२ नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
अन्य३५ वर्षीय युवालाई उत्तराधिकारीका रूपमा पाउँदा हर्षित छु- सुशीला कार्की १३ चैत्र २०८२ नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएकी छन्।
अन्यटीकापुरमा ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ १३ चैत्र २०८२ कैलालीको टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ शुक्रबारदेखि सुरू भएको छ।
अन्यप्रधानमन्त्री शाहलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई १३ चैत्र २०८२ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
अन्यभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए समकक्षी बालेन शाहलाई बधाई १३ चैत्र २०८२ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
अन्यभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए समकक्षी बालेन शाहलाई बधाई १३ चैत्र २०८२ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
अन्यरास्वपाले भन्यो- निजामती प्रशासनभित्र गठन भएका कुनै समूहलाई हाम्रो समर्थन छैन १३ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ।
अन्य‘धुरन्धर २’ ले ८ दिनमै उछिन्यो ‘पठान’ को जीवनभरको कमाइलाई १३ चैत्र २०८२ अब यो फिल्म शाहरूख खानको ‘जवान’ (१,१०० करोड भारू) र यशको ‘केजीएफः च्याप्टर २’ को जीवनभरको कलेक्शन पार गर्ने बाटोमा दौडिरहेको छ।
अन्यपहिचान बनाउन कोसिस गर्दै जेपिएल, जहाँ खेल्दैछन् नेपालका करण केसी १३ चैत्र २०८२ जापान प्रिमियर लिग’ (जेपिएल) को आगामी संस्करणमा नेपालका अलराउन्डर करण केसी खेल्ने भएका छन्।