अन्यअब नेप्सेमा ‘कप विथ ह्यान्डल’ बन्छ कि ‘ससर’? १५ चैत्र २०८२ बाहिरी तनाव, मुलुकभित्र पुराना दलका नेता पक्राउ र यसले निम्तिन सक्ने आन्तरिक तनावले केही दिन बजारमा प्रभाव भने पर्न सक्छ।
अन्यपासपोर्ट, नागरिकता र लाइसेन्स घरघरै पुर्याइने व्यवस्था १०० दिनभित्र गरिने १५ चैत्र २०८२ सरकारले सय दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था गर्ने भएको छ।
अन्यप्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गरिने १५ चैत्र २०८२ सरकारले कृषि क्षेत्रको विकास र किसानको हित सुनिश्चित गर्न समयसीमा सहितका काम अघि बढाउने भएको छ।
अन्यलगानी सहज गर्न एक महिनाभित्र एकद्वार स्वीकृति प्रणाली स्थापना गरिने १५ चैत्र २०८२ उद्योग दर्ता प्रक्रिया सरल बनाउँदै दुई दिनभित्र दर्ता हुने व्यवस्था लागू गरिने उल्लेख छ।
अन्यठेक्का ढिलासुस्ती रोक्न फास्ट ट्र्याक, परियोजना सहजीकरणसम्बन्धी छाता कानुन ल्याइने १५ चैत्र २०८२ लामो समयदेखि अलपत्र र रुग्ण आयोजनाको समस्या समाधान गर्न ३० दिनभित्र अध्ययन टोली गठन गरिने बताइएको छ।
अन्यराजस्व सुधार र स्रोत परिचालन गर्न सरकारले यी ७ काम गर्ने १५ चैत्र २०८२ सरकारले राजस्व प्रणाली सुधार र स्रोत परिचालन बढाउन केन्द्रित तत्काल गरिने विभिन्न सात काम अघि बढाउने भएको छ।
अन्यओली–लेखकलाई आज अदालत उपस्थित गराइने १५ चैत्र २०८२ शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ।
अन्यपेन्डिङमा रहेका विद्युत आयोजनाको विद्युत खरिद सम्झाैता १८० दिनभित्र हुने १५ चैत्र २०८२ त्यस्तै ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने कार्यसूचीमा उल्लेख छ।
अन्यकति पुग्यो आज अमेरिकी डलरको भाउ? १५ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।