काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

अन्य

unnamed 1
अन्य

अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिब देखियो

जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न मनासिब देखिएको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिनको म्याद दिएको छ।
unnamed 1
अन्य

यस्तो छ सुशीला कार्की नेतृत्व सरकारले बनाएको सुशासन मार्गचित्र, तत्काल के गर्ने?

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०४९ पृष्ठको सुशासन मार्गचित्र तय गरेको थियो।
unnamed 1
अन्य

लुम्बिनी विकास कोषको लापरबाहीका कारण फिर्ता हुँदै दाताको सहयोग

लुम्बिनी विकास कोषका पदाधिकारीहरूको चरम लापरबाही र उदासीनताका कारण दातृ निकायले उपलब्ध गराएका विद्युतीय गाडीहरू प्रयोगविहीन भई काठमाडौं फिर्ता हुने भएका छन्।
unnamed 1
अन्य

शहीदहरूको जनगणना!

शहीदहरूको जनगणना
र आमाहरूको सपना
अपूर्णताको निरन्तरतामा
लम्पसार छ इतिहास।
unnamed 1
अन्य

ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
unnamed 1
अन्य

कुशल मल्लले ९० रन प्रहार गरेपछि बागमतीमाथि आर्मीको रोमाञ्चक जित

प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ।
unnamed 1
अन्य

सिपाहीको प्रेमकथा!

अब्दुलको छातीमा बाह्र वटा गोली लागेको कुरा अब्दुललाई फेला पार्ने अधिकारीहरूले भनेका थिए। उनको शव भेटिएको ठाउँ नजिकै चार विद्रोहीहरूको शव पनि फेला परेको थियो। जसको अर्थ अब्दुलले चार विद्रोहीहरूलाई समेत मारेर देश र समाजको लागि आफ्नो जीवन बलिदान दिएका थिए।
unnamed 1
अन्य

प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने– कानुन देखाएर काम नपन्छाउनू, मन्त्रीहरूलाई नपढाउनू

सरकारको गति, मर्म र निर्देशन अनुसार काम गर्न नसक्ने हो भने मार्गप्रशस्त गरिदिन पनि उनले भनेका छन्।
Scroll to Top