काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार

अन्य

unnamed 1
अन्य

हामी नोटबन्दी गर्दैनौँ: अर्थमन्त्री वाग्ले

केही समाजिक सञ्जाल प्रयोगकर्ताहरूले नोटबन्दी हुन सक्ने भन्दै चासो प्रकट गरेपछि अर्थमन्त्री वाग्लेले त्यो नगर्ने प्रतिक्रिया दिएका हुन्।
unnamed 1
अन्य

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
unnamed 1
अन्य

सपनाको उडान!

सुरभी सबैको कुरा हाँस्दै सुन्छे। मुखले कसैलाई जवाफ फर्काउँदिन। तर उसको मनले सबैलाई जवाफ दिइरहेको हुन्छे, ‘अहिले कहाँ मेरो सपना पूरा भएको छ! यो त मेरो सपनाको आकाशमा पहिलो उडान हो। बल्ल मैले पखेटा खोल्दै छु। तिमीहरूको कल्पनाले पनि नभ्याउने गरी मेरो उडानको असीमितता हुनेछ। कसैले रोकेर कहाँ रोकिने हो र अब म। अब त म उड्ने हो, उड्ने नै हो। झन् माथि माथि, झन् पर पर।’
unnamed 1
अन्य

अम्पायरसँग विवाद गरेपछि डिमेरिट अंक पाएका लुम्बिनीका कप्तान देव निलम्बन

लुम्बिनी प्रदेशका कप्तान देव खनाल एक खेलका लागि निलम्बनमा परेका छन्। प्रधानमन्त्री कपअन्तर्गत देवले सोमबार भइहरेको सुदूरपश्चिमविरूद्धको खेल गुमाएका हुन्।
unnamed 1
अन्य

यी तीन झन्झटबाट निजी क्षेत्र मुक्त हुने अर्थमन्त्री वाग्लेको भनाइ

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका  पदाधिकारीहरूसँगको भेटमा उनले लगानी र रोजगारी बढाउन आग्रह गरेका हुन्।
Scroll to Top