अन्य
अन्य
दुर्गा खरेलको ‘पलेँटी’ मा दार्जिलिङका विस्मृत गीतहरूको प्रस्तुति
यसपालीको कार्यक्रममा प्रस्तुत गीतहरू दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनामा आधारित छनोट गरेका थिए।
अन्य
संविधान संशोधन बहस पत्र तयार गर्न सरकारले बनायो कार्यदल, संयोजक असिम शाह
सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ।
अन्य
संविधान संशोधन बहस पत्र तयार गर्न सरकारले बनायो कार्यदल, संयोजक असिम शाह
सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ।
अन्य
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
अन्य
‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा परिणत गर्ने राष्ट्रिय आविष्कार केन्द्रको कथा!
एनआईसीले प्रशोधित खानाहरूको स्वस्थ विकल्पहरू प्रदान गर्ने साना-स्तरीय खाद्य उद्यमहरूलाई पनि प्रवर्द्धन गर्दछ। फाबा बीन (बकुल्ला) चिप्स, ओट-आधारित ऊर्जा बारहरू र परम्परागत लप्सी अचार जस्ता उत्पादनहरूले औद्योगिक खाजाहरूसँग प्रतिस्पर्धा गर्न स्थानीय सामग्रीहरूको सम्भावनालाई हाइलाइट गर्दछ।
अन्य
सकियो टीकापुर साहित्य महोत्सव
‘साहित्यमार्फत् सामाजिक सद्भाव’ भन्ने नारासहित शुक्रबार सुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार समापन भएको हो।
अन्य
प्रवेश परीक्षा र ब्रिज कोर्स कक्षा खारेजीको निर्णयले उठाएको प्रश्न
पारदर्शी रूपमा संस्था सञ्चालन गर्दै राज्यलाई कर तिरेका र रोजगारी सिर्जना गरेका कम्पनीहरू एक्कासि बन्द गर्ने निर्णय गरिनुले निजी क्षेत्रको लगानीको सुरक्षामा प्रश्न उठेको उनले बताए।
अन्य
अर्थले गर्यो ३० उपसचिवको पदस्थापन
केही समयअघिदेखि बढुवा भएर अर्थ मन्त्रालयमा रहेका ३० जना उपसचिवको चैत १५ गतेको निर्णयबाट देशभरका विभिन्न कर तथा भन्सार कार्यालयहरूमा जिम्मेवारी तोकिएको हो।
अन्य
एमाले सांसद राईले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा हुनुपर्यो
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्नुपर्ने माग गरेका छन्।
