काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

र यता गोंगबु तिर…

र 
उता कता हो 
सत्ता परिवर्तन भइरहँदा 
यता गोंगबु तिर 
रातमा 
सडकहरू सुनसान भई नै रहनेछन्
माथि निलो आकाशमा 
ताराहरू चम्की नै रहनेछन्…
unnamed 1
अन्य

एसइईको उत्तरपुस्तिका ३ दिनमा परीक्षण, रिजल्ट एक महिनाभित्रै

विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो।
unnamed 1
अन्य

परीक्षाभन्दा सिकाइ महत्त्वपूर्ण!

आजको यथार्थ हेर्ने हो भने, धेरै विद्यालयहरूमा साना बालबालिकाहरूको जीवन ‘पढाइ’ भन्दा बढी ‘दबाब’ ले भरिएको देखिन्छ। आमाबुबाले समेत गर्न नभ्याउने गृहकार्य, बारम्बार लिइने परीक्षा र अन्त्यमा ए+ ल्याएको प्रमाणपत्र— यी सबैले बालबालिकाको वास्तविक सिकाइलाई होइन, केवल अंकलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ।
unnamed 1
अन्य

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दुर्घटनामा परी गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोगटीले बताए।
unnamed 1
अन्य

ओलीको रिहाइ माग गर्दा अनलाइन हिंसा भोगेकी युवतीले दिइन् उजुरी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आन्दोलन गर्दा अनलाइन हिंसाको सिकार भएकी युवतीले साइबर ब्युरोमा उजुरी दिएकी छन्।
Scroll to Top