अन्य
अन्य
बुटवलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साधन श्रोतका अभावकाबीच पनि नेपाल प्रहरीको काँधमा जनताको शान्ति सुरक्षाको जिम्मेवारी रहेको बताएका छन्।
अन्य
लुम्बिनी प्रदेशमा ८९ हजार १७ विद्यार्थीले एसइई परीक्षा दिँदै
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदै छ। आजदेखि चैत्र २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।
अन्य
प्रधानमन्त्री शाहलाई रूसी समकक्षीको बधाई
बालेन शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गरेका छन्।
अन्य
आज कति छ अमेरिकी डलरको मूल्य?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्य
आजदेखि संसद् अधिवेशन
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।
अन्य
आजदेखि एसइई परीक्षा
आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ।
