काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
unnamed 1
अन्य

ओली–लेखक पक्राउबारे लामिछाने– न्याय पाउने हक सहिदकी आमाको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले न्याय पाउने पहिलो हक सहिदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोधन नभन्न आग्रह गरेका छन्।
unnamed 1
अन्य

अमेरिकी चाहना अनुसार शासन चलाइरहेकी भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा!

अमेरिकाले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजमाथि लगाएका प्रतिबन्धहरू हटाएको छ।
unnamed 1
अन्य

देउवाको सचिवालयले भन्यो- बूढानीलकण्ठमा रहेको निवास बिक्री गर्ने योजना छैन

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवास बिक्री गर्ने कुनै तयारी नरहेको सचिवालयले जानकारी दिएको छ।
Scroll to Top