अन्य
अन्य
सभामुख चयनको लागि भोलि नै मनोनय दर्ता
संसद सचिवालयले सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका निकालेको छ।
अन्य
ह्याप्पी बर्थडे टु यु!
इच्छा त छ,
मेरो सुवासले तिम्रो सास छोइदेओस्
मेरो फूलले तिम्रो छातीमा टाँसिएर
मुटुमा तिम्रो, मेरै मायालाई चुमोस्
कहाँ पोखिन्छ र बगेर मेची
हयान नदीमा
यसैले टाढाबाट मेसेन्जरको छातीमा
यो वर्ष नि एक धर्को शुभकामना
ह्याप्पी बर्थडे टु यु।
मेरो सुवासले तिम्रो सास छोइदेओस्
मेरो फूलले तिम्रो छातीमा टाँसिएर
मुटुमा तिम्रो, मेरै मायालाई चुमोस्
कहाँ पोखिन्छ र बगेर मेची
हयान नदीमा
यसैले टाढाबाट मेसेन्जरको छातीमा
यो वर्ष नि एक धर्को शुभकामना
ह्याप्पी बर्थडे टु यु।
अन्य
सात प्रतिशतभन्दा पनि तल ओर्लियो कर्जाको ब्याजदर
निजी क्षेत्रतर्फ बैंकहरूको कुल कर्जा लगानी ५७ खर्ब ५१ अर्ब पुगेको हो। फागुन महिनामा मात्रै २१ अर्ब रूपैयाँ कर्जा लगानी थपिएको हो।
अन्य
कतै तपाईँको घुँडा खिइएको त छैन?
तपाईंले याद गर्नुभएको छ, यो समस्या पुरुषको तुलनामा महिलाहरूमा धेरै देखिन्छ। यसका केही रोचक तर गम्भीर कारणहरू छन्। पुरुषमा भन्दा महिलामा यस्तो समस्या ४० देखि ५० प्रतिशत बढी हुने सम्भावना विभिन्न तथ्यांकहरूले देखाएका छन्।
अन्य
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
‘मोर्बिडेली’ बाइकको मूल्य मोडेलअनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ।
