अन्यकास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का २२ चैत्र २०८२ कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
अन्यमध्यराति बस्तिमा आगलागी हुँदा १३ घरगोठ जले, ८९ चौपाया मरे २२ चैत्र २०८२ प्यूठानमा मध्यराति बस्तिमा आगलागी हुँदा एक दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन्। त्यसमा परि ८२ वटा बाख्रा र ९ वटा गोरु जलेर मरेका छन्।
अन्यवैदेशिक सहायताको ५ प्रतिशतभन्दा बढी रकम परामर्शमा खर्च गर्न नपाइने २२ चैत्र २०८२ सरकारले ‘वैदेशिक सहायता परिचालन नीति, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।
अन्यसात दिनमा के-के काम गरे अर्थमन्त्री स्वर्णिम वाग्लेले? २२ चैत्र २०८२ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १३ चैतमा पदभार सम्हालेसँगै मुख्य तीनवटा निर्णय गरे।
अन्य३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ– गृहमन्त्री गुरूङ २२ चैत्र २०८२ गृहमन्त्री बनेयता आक्रामक अभियान थालेक सुधन गुरूङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीको हातमा लगाइएको टिप्पणी गरेका छन्।
अन्यसर्वसाधारणका लागि कालिन्चोक हाइड्रोपावरको आइपिओ खुल्यो २२ चैत्र २०८२ उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यउद्योग वाणिज्य महासंघ कोशीमा आज चुनाव, राउत र रिजाल अध्यक्षमा भिड्दै २२ चैत्र २०८२ उद्योगी–व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुँदैछ।
अन्यट्रम्पले दिए इरानलाई ४८ घन्टाको अल्टिमेटम २२ चैत्र २०८२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्।
अन्यआज यी प्रदेशमा वर्षाको सम्भावना २२ चैत्र २०८२ हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ।