अन्यनवनिर्वाचित सभामुख डिपी अर्यालले लिए शपथ (तस्बिरहरू) २२ चैत्र २०८२ राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन्।
अन्यओली-लेखकका वकिलको तर्क– बालेन र सुधनको निर्देशनमा पक्राउ गरियो, जाहेरीका आधारमा होइन २२ चैत्र २०८२ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ।
अन्यहेमन्त धामीले लिए ह्याट्रिकसहित ७ विकेट २२ चैत्र २०८२ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
अन्यछुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, ४ जना घाइते २२ चैत्र २०८२ रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
अन्य७ दिनभित्र निर्वाचन प्रक्रिया सुरु नभए एन्फालाई निलम्बन गर्ने फिफाको चेतावनी २२ चैत्र २०८२ अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको विवादको विषयमा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो धारणा राखेको छ।
अन्यसरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय २२ चैत्र २०८२ सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
अन्यतुलसीपुर मालपोतबाट १० जना पक्राउ २२ चैत्र २०८२ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
अन्य‘ग्रामीण चलचित्र महोत्सव’ को पाँचौं संस्करण सर्लाहीमा २२ चैत्र २०८२ महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया तथा विभिन्न संवाद कार्यक्रमहरू पनि समावेश गरिनेछन्।
अन्यफेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता भएकाले मुआब्जा नपाउने २२ चैत्र २०८२ मेयर आचार्यसँगको भेटघाटमा गृहमन्त्री गुरूङले नक्सा देखाएर आफ्नो जग्गा रहेको बताएका हुन्।