अन्यलेखापढी व्यवसायीको आन्दोलनले मालपोत कार्यालय पर्साको कामकाज प्रभावित २३ चैत्र २०८२ व्यवसायीलाई धरपकड र गिरफ्तारी गरिएको विरोधमा देशभरका लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
अन्यउद्योग वाणिज्य महासंघ प्रदेशमा राजेन्द्र राउतको दोस्रो इनिङ २३ चैत्र २०८२ यस्तो बेलामा दोस्रो कार्यकालका लागि प्रदेश अध्यक्ष चुनिएका राउत नेतृत्वको महासंघ प्रदेश समितिको भूमिका के हुनेछ?
अन्य२०८२ मा नेपालमा विदेशी फिल्मको कमाइ १ अर्बभन्दा बढी २३ चैत्र २०८२ यसवर्ष प्रदर्शनमा आएका ९३ वटा विदेशी फिल्मबाट कुल १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रूपैयाँ ग्रस कमाइ भएको हो।
अन्यओली-लेखकलाई अब फेरि म्याद नथप्नू- सर्वोच्च अदालत २३ चैत्र २०८२ सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ।
अन्यसवा करोड ठगेको आरोपमा बाबु-छोरा पक्राउ २३ चैत्र २०८२ एक करोड २० लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
अन्यनिफ २०८२: अन्तर्राष्ट्रियतर्फ ‘राजागंज’, राष्ट्रियतर्फ ‘गुन्यू चोलो’ उत्कृष्ट २३ चैत्र २०८२ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रतर्फको अवार्ड समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलोः द ड्रेस’ ले पाएको छ।
अन्यएनपिएलको दोस्रो संस्करणबाट क्यानले कमायो ९ करोड २१ लाख २३ चैत्र २०८२ नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आय-व्यय विवरण अनुमोदन गरेको छ।
अन्यअर्थमन्त्रीको सन्देश- सुनौला दिनहरू आउँदैछन्, ‘प्यानिक’ हुन आवश्यक छैन २३ चैत्र २०८२ सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्य समितिसँगको भेटमा उनले नेपालको अर्थतन्त्रका लागि सुनौला दिनहरू आउँदै गरेको सन्देश दिए।
अन्यत्रिवि मैदानको करार अवधि थप गर्न अनुरोध गरिने २३ चैत्र २०८२ नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
अन्यअसन्तुष्ट पक्षको बहिष्कारका बीच क्यानको बोर्ड बैठक, बहुमतको आधारमा एनपिएलको हिसाब अनुमोदन २३ चैत्र २०८२ असन्तुष्ट पक्षले बहिष्कार गर्नका बावजुत नेपाल क्रिकेट (क्यान) को बोर्ड बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दुवै संस्करणको बजेट अनुमोदन गरेको छ।