राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीलाई पार्टी सभापति रवि लामिछानेले गलत काम गर्ने सांसदहरूलाई फिर्ता गर्ने (राइट टू रिकल) बाचा गरेकोमा खुसी लागेको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग पुर्याउनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन्।