काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

अन्य

प्रदेश अधिवेशनमा सभापतिमा पछि परेकी गोमा तामाङले छाडिन् रास्वपा
अन्य

प्रदेश अधिवेशनमा सभापतिमा पछि परेकी गोमा तामाङले छाडिन् रास्वपा

‘आजदेखि राजनीतिबाट बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेकी छन्।
नेपाल भित्रिएको हो मनसुन?
अन्य

नेपाल भित्रिएको हो मनसुन?

भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ।
विश्वकप २०२६ को सुरूआत- मेक्सिको चर्चाको केन्द्रमा
अन्य

विश्वकप २०२६ को सुरूआत- मेक्सिको चर्चाको केन्द्रमा

लामो प्रतीक्षा समाप्त भएको छ। क्यानडा, मेक्सिको र अमेरिकालाई फिफा विश्वकप २०२६ को आयोजक चुनिएको ठीक आठ वर्षपछि, जुन ११ देखि यो ऐतिहासिक खेल उत्सव सुरु हुँदैछ।
अभिमन्यु, चक्रव्यूह र आकाङ्क्षाहरू!
अन्य

अभिमन्यु, चक्रव्यूह र आकाङ्क्षाहरू!

हाम्रै सहरका व्यस्त मार्गमा
अभिमन्यु जीवित छन् आज पनि
कुरुक्षेत्रको धुलोका कणहरूमा होइन,
लथालिङ्ग मस्तिष्क झिलिमिली कोठाहरूमा
र स्वप्निल उन्माद भरिएका 
ऊर्जाशील युवाका नयनहरूमा।
अर्थमन्त्रीलाई निश्कलको प्रश्न- कसको स्वार्थमा बारम्बार करका दर हेरफेर गर्नुभयो?
अन्य

अर्थमन्त्रीलाई निश्कलको प्रश्न- कसको स्वार्थमा बारम्बार करका दर हेरफेर गर्नुभयो?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेले बारम्बार करका दरमा हेरफेर गरेको बताएका छन्।
Scroll to Top