काभ्रेपलाञ्चोक
+977-9863403002
४ आश्विन २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

जहाँ मह काढ्न समेत निषेध छ!

बूढीगण्डकीको तीरैतीर पान्सिङ हुँदै लोक्पा सम्मको यात्रामा आङ नै सिरिंग हुने बाटाहरू थिए। भिरैभिर अनि खच्चडहरूको लावालस्कर थियो। धेरै नै जोखिम मोलेर हामी अघि बढिरहेका थियौं।
unnamed 1
अन्य

स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ- महासचिव पोखरेल

‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले। जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव सुरू हुनासाथ विग्रह आउँछ।’
unnamed 1
अन्य

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्- महासचिव पोखरेल

सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जबाफ दिनुपर्ने बताए।
unnamed 1
अन्य

०८२ को पीडालाई ०८३ को सफलताले धोइपखाली गर्नेछौँ- शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गरेका छन्।
unnamed 1
अन्य

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानी लडाकू विमानको तीन घन्टा ‘एस्कर्ट’!

इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानले सीमानादेखि नै आकाशमा फाइटर जेटमार्फत उच्चस्तरीय सुरक्षा प्रदान गरेको बताइएको छ।
unnamed 1
अन्य

अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारी जाँदा विमानस्थलमा थप कागजात पेस गर्नुपर्दैन

विभागले अनावश्यक कागजात माग्ने वा झन्झट सिर्जना गर्ने कार्य नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ।
Scroll to Top