अन्य२९ खर्ब नाघ्यो सार्वजनिक ऋण, ९ महिनामा साढे ३ खर्ब उठाइयो ३ बैशाख २०८३ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब छ। वैदेशिक ऋण १५ खर्ब ४५ अर्ब पुगेको छ।
अन्यहिमालयन रि–इन्स्योरेन्सका पाँच जना उच्च व्यवस्थापनसँग प्राधिकरणले सोध्यो स्पष्टीकरण ३ बैशाख २०८३ सिइओ उपासना पौडेल, डेपुटी सिइओ मुकेश कुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको हो।
अन्य८३ वर्षीय राजेन्द्र भण्डारीले गर्नेछन् उच्च पदस्थका सम्पत्ति छानबिन ३ बैशाख २०८३ अवकाश पाएपछि पनि नेपाल सरकारले बनाएका विभिन्न आयोगमा बसेर छानबिन गरेको अनुभव उनीसँग छ।
अन्यजलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्न लाइसेन्स अवधि ५० वर्ष ३ बैशाख २०८३ दीर्घकालीन लगानी, उच्च लागत र ढिलो प्रतिफल हुने यस्ता आयोजनामा निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्यका साथ यस्तो व्यवस्था अघि सारिएको हो।
अन्य‘परालको आगो’ ट्रेलरमा घरझगडा, पीडा र मेलमिलापको कथा ३ बैशाख २०८३ ‘परालको आगो’ वैशाख ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।
अन्यकांग्रेसको मुद्दा हेर्दाहेर्दैमा ३ बैशाख २०८३ नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
अन्यमुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह (तस्बिरहरू) ३ बैशाख २०८३ प्रधानमन्त्री बालेन शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।