अस्ट्रेलियामा फुटबल प्रतियोगिताका फिजियो–थेरापिस्ट सुजन
अस्ट्रेलियाका उच्चस्तरीय फुटबल खेलाडीहरूसँग काम गर्दै आएका उनी खेलकुद स्वास्थ्य क्षेत्रमा नेपाली युवाको सफल उपस्थितिको उदाहरण पनि मानिन्छन्।
तपाईं हामी सबैलाई थाहा छ, त्यो जुत्ता हो भाइ प्रकाश बोहराको। जो स्वयं कर्णालीवासी हुन्।
त्यो यस्तो जुत्ता हो, जसले यो देशको नयाँ पुस्ताको इच्छा, अपेक्षा र सपनाको मात्र प्रतिनिधित्व गर्दैन, त्यो कर्णालीको पनि प्रतिनिधि बिम्ब हो र मैले देखेको तेस्रो कर्णाली त्यही हो।