काभ्रेपलाञ्चोक
+977-9863403002
७ आश्विन २०८३ बुधबार

अन्य

unnamed 1
अन्य

१५ वर्षमै सिनियर क्याम्पमा परेका अर्जुन कुमाल पाँच वर्षपछि राष्ट्रिय टोलीमा

१५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि अर्जुनको खुसीको सीमा नै रहेन। भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे। त्यतिबेलादेखि राष्ट्रिय टोलीमा पर्ने अर्जुनको सपना पाँच वर्षपछि भने पूरा भएको छ।
unnamed 1
अन्य

सृष्टिकर्ता मेरी आमा!

आकाशमा उडिरहने चरी देखेका छौ?
उनी कसका लागि भौँतारिरहेका हुन्छिन्?
उनी परालका त्यान्द्रा बटुलेर 
परिवारका लागि घर बनाउँछिन्।
उनी सिकारीहरूबाट बच्दै उडिरहन्छिन्
उनी मुखमा आहार च्यापेर 
आफू नभनी आफ्ना सन्तानलाई खुवाउँछिन्।
unnamed 1
अन्य

विदेशी लगानीकर्ताको आकर्षण घट्दो, डेढ महिनामा डेढ अर्बमात्रै स्वीकृत

यसको अर्थ वर्षको सुरुवाती दुई महिनामा जुन उत्साह देखिएको थियो, त्यसपछिका सात महिनामा त्यो आकर्षण सात गुणाले घटेको देखिन्छ।
unnamed 1
अन्य

टी-२० विश्वकपमा ‘फिक्सिङ’ : क्यानडाका कप्तान र बोर्डमाथि आइसिसीको कडा निगरानी

क्यानडाको सार्वजनिक प्रसारक सीबीसी (सिबिसी) ले प्रसारण गरेको एक वृत्तचित्र ‘करप्सन, क्राइम एन्ड क्रिकेट’ ले क्रिकेट जगतमा तरंग ल्याइदिएको छ।
unnamed 1
अन्य

सरकारी क्याम्पस भवन बनाउन विद्यार्थीले सुरू गरे ‘भिक्षाम् देही’ अभियान

विश्वविद्यालय तथा क्याम्पसका भवन जीर्ण भइसकेको भन्दै विद्यार्थीहरूले ‘भिक्षाम् देही’ अभियान सुरू गरेका छन्।
Scroll to Top