काभ्रेपलाञ्चोक
+977-9863403002
७ आश्विन २०८३ बुधबार

अन्य

unnamed 1
अन्य

शेखर-शशांक पक्षको निष्कर्ष- गगनको नेतृत्व मान्ने, देउवा पक्षको छलफलमा नजाने

नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।
unnamed 1
अन्य

ज्ञानेन्द्रको बहिर्गमनपछि राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान) ले युएईविरूद्धको टी-२० सिरिजअघि दुई जनालाई सहयाक प्रशिक्षकको जिम्मेवारी दिएको छ।
unnamed 1
अन्य

भदौभित्र पहिलो महाधिवेशन गर्ने तयारीमा जुट्यो रास्वपा

गत पुसमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन सकिएको ६ महिनाभित्र पहिलो महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो।
unnamed 1
अन्य

राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्।
unnamed 1
अन्य

राप्रपा विघटन गरौं, जसलाई जस्तो मन लाग्छ त्यस्तै पार्टी पुनर्निर्माण गरौं- रञ्जन कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रञ्जन कार्कीले तत्काल पार्टी सुधारतिर नलाग्ने हो भने विघटन गरेर जसलाई जस्तो बनाउन मन छ त्यस्तै पार्टी पुनर्निर्माण गर्नु उपयुक्त हुने बताएका छन्।
Scroll to Top