अन्यपश्चिम बंगालमा विधानसभा चुनाव, पहिलो चरणको मतदान सुरू १० बैशाख २०८३ भारतको पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ।
अन्यवित्तीय विवरण आएपछि कस्तो प्रभाव देखियो कम्पनीहरूको सेयर मूल्यमा? १० बैशाख २०८३ वित्तीय विवरण आएपछि यस्ता कम्पनीको मूल्यमा कस्तो प्रभाव देखियो त?
अन्यखोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने १० बैशाख २०८३ खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ।
अन्यइसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु १० बैशाख २०८३ त्यसपछि उनीहरूको गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर अर्को हमला सोही घरमै भएपछि खलिल मारिएकी हुन्।
अन्यकालीमाटीमा आज कुन तरकारीको भाउ कति छ? १० बैशाख २०८३ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
अन्यरहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट १० बैशाख २०८३ जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ।
अन्यहर्मुजबाट इरानले कब्जा गर्यो दुइटा पानीजहाज १० बैशाख २०८३ फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धपछि इरानले पहिलोपटक जहाज नियन्त्रणमा लिएको हो।
अन्यतराई क्षेत्रमा तातो लहरको सम्भावना १० बैशाख २०८३ यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
अन्यजातीय विभेद मुद्दामा पोखराका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कैद सजाय १० बैशाख २०८३ जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ।
अन्य१० लाख खर्चेर पार्क निर्माण, बाघको प्रतिमा बनाउन साढे तीन लाख १० बैशाख २०८३ पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ।