अन्यधम्कीको शैलीमा आएको सञ्चार मन्त्रालयको विज्ञप्तिको प्रतिवाद १० बैशाख २०८३ मन्त्रालयले ‘आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेहरू विरूद्ध’ विद्युतीय कारोबार ऐन तथा अन्य प्रचलित ऐन अनुसार कारबाही गरिने चेतावनी दिँदै बुधबार विज्ञप्ति जारी गरेको थियो।
अन्यसुधन गुरूङले पद छाडे, अब कसरी होला छानबिन? १० बैशाख २०८३ यी सबका बीचमा गुरूङको सेयर लगानीको स्रोत र अन्य आर्थिक कारोबारको विषयमा कसरी छानबिन अघि बढ्छ भन्ने प्रश्न छ।
अन्यस्थानीय तहबाट भूमि सेवा प्रवाह गर्न मन्त्रालयको आह्वान, ७ दिनभित्र प्रस्ताव माग १० बैशाख २०८३ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने प्रक्रिया अगाडि बढाएको छ।