अन्य
अन्य
दाउन्ने खण्डमा एकतर्फी सडक ढलान हुन ८ सय मिटर बाँकी
बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा एकतर्फी सडक ढलान सम्पन्न हुन करिब आठ सय मिटर मात्र बाँकी रहेको छ।
अन्य
ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य
उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे।
अन्य
सिनामंगलको सुकुम्बासी बस्तीमा चल्यो डोजर
यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ-आफ्नो घरको सामान सार्न माइकिङ पनि गरिरहेको छ।
अन्य
आफै बस्ती भत्काउन थाले सिनामंगलको सुकुम्बासीले, सामान ओसार्न सहयोग गर्दै प्रहरी (तस्बिरहरू)
काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीमा सुकुम्बासी आफैले आफू बसेको घर भत्काउन थालेका छन्।
अन्य
डोजरको डरमा सिनामंगल रातभर जाग्राम, बिहान सडकमै सामान
सिनामंगलको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि तनावमा छ।
अन्य
यस्तो छ सिनामंगल सुकुम्बासी बस्तीको अहिलेको अवस्था, हेर्नुस् ड्रोनभ्यू
बस्तीका केही मानिसहरू अहिले पनि सामान सारिरहेका छन्। घरबाट निकालिएका सामानहरू सडक पेटीमा राखिएका छन्।
अन्य
‘लालीबजार’ निर्देशक भन्छन्- यो केवल अर्को फिल्म होइन
‘किन हो थाहा छैन, यसपालि म ढुक्क छु,’ उनले भने, ‘दर्शक हलबाट निस्कँदा एकपटक अंगालून् भन्ने चाहना छ।’
