अन्य
अन्य
स्थानीय सरकारमा उपप्रमुखको भूमिका सशक्त बनाउन ‘धुनीबेशी घोषणा-२०८२’
धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय शासन प्रणालीमा आफ्नो भूमिकालाई सशक्त र सन्तुलनकारी बनाउने संकल्प गर्दै संयुक्त रूपमा ‘धुनिवेशी घोषणा-पत्र-२०८२’ जारी गरेका छन् ।
अन्य
सुकुम्बासीलाई नयाँ बसपार्क र माछापोखरीका होटलमा राखिने, ७० वटा कोठा बुक
‘होटल व्यवसायीहरूले व्यवस्थापन गरिदिने भएपछि त्यतै राख्न लागिएको हो,’ डिएसपी भट्टले भने।
अन्य
रंगशालामा १२३ परिवारका ५६४ जनाको विवरण संकलन, भरियो कीर्तिपुरको होल्डिङ सेन्टर
थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती खाली गरिएपछि १२३ परिवार महानगरको सम्पर्कमा पुगेका छन्।
अन्य
ट्रेड युनियन खारेज, राजनीतिक दलको सदस्यता लिने कर्मचारीलाई बर्खास्त गर्ने प्रस्ताव
नयाँ सरकार बनेको २७ दिनभित्र ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारी सार्वजनिक गरिएको हो।
अन्य
८० वर्षे वृद्धाको लागि केको कोटा, केको टिकट, केको लाइन?
लामो लाइनमा बसेपछि पालो आउने समयमा उनलाई भनियो- आजको कोटा सकियो, अर्को दिन आउनुहोला।
अन्य
‘सामान निकाल्न खोज्दा केही हुँदैन भनेर यहीँका मान्छेले रोके’
‘चार जना बस्छौँ, दुई छोरालाई यहीँ बसेर कक्षा १२ सम्म पढाएँ, तर त्यसपछि पढाउन सकिनँ,’ उनले सुनाइन्।
अन्य
वास्तविक सुकुम्बासीलाई दुई सातामै नागार्जुनको अपार्टमेन्टमा राखिनेछ- असिम शाह
सरकारले वास्तविक सुकुम्बासी परिवारलाई दुई साताभित्र नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राखिने बताएको छ।
