अन्यअभिनेता रमित ढुंगानालाई मातृशोक १३ बैशाख २०८३ उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।
अन्यबुटवलमा पनि चल्यो डोजर (तस्बिरहरू) १३ बैशाख २०८३ डोजर चलाउने भएपछि त्यहाँका मानिसहरूले स्वस्फूर्त रूपमा सामानहरू सारेका थिए।
अन्य‘परालको आगो’ को सुखद् सुरूआत, दुई दिनको कमाइ कति? १३ बैशाख २०८३ फिल्म ‘परालको आगो’ ले सुखद् सुरूआत गरेको छ।
अन्यभत्काउनुअघि यस्तो देखियो मनोहराको सुकुम्बासी बस्ती (तस्बिरहरू) १३ बैशाख २०८३ शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।
अन्यबिपी राजमार्गमा अलपत्र ४७६ यात्रुको उद्धार गरिँदै १३ बैशाख २०८३ बिपी राजमार्गमा अलपत्र ४७६ यात्रुको उद्धार भइरहेको छ।
अन्यबिपी राजमार्ग अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह १३ बैशाख २०८३ बाढीले सडक बिगारेपछि आज बिहानदेखि मर्मत कार्य सुरू गरिएको छ। आज थप पानी नपरे दिउँसो १:३० बजेबाट सडक खुल्नेछ।
अन्यगगन थापाको नेतृत्वमा म र साथीहरू छौं- भीष्मराज आङ्देम्बे १३ बैशाख २०८३ उनले आफूले संसदीय दल नेतामा दाबी गरिरहेको बेला यो वा त्यो समूहको नभनिदिन पनि आग्रह गरेका छन्।
अन्यएकैदिन तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? १३ बैशाख २०८३ शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।
अन्यमनोहरा सुकुम्बासी बस्तीका घर-टहरा थालियो भत्काउन (तस्बिरहरू) १३ बैशाख २०८३ बिहान ९ बजे प्रहरी डोजरसहित पुगेकोमा साढे १० बजेपछि घर-टहरा भत्काउन थालिएको हो।
अन्यमध्यरातसम्म चल्यो डोजर, ओतबिहीनहरू सुते सडक किनारामै १३ बैशाख २०८३ गहना बेचेर भए पनि पैसा सुरूमै तिर्छौं, एउटा कोठा चाहिँ मिलाइदिनुहोस् न, बिन्ती!