आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास–आइटी) ले आइटीबाट हुन सक्ने लाभ र सुधारका कामको विषयमा आफ्नो धारणा राखेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पार्दै ठूला जलविद्युत आयोजना सक्ने मिति नै तोकेको हो।