अन्य‘पहिले बिरामीले डाक्टर खोज्थे, अचेल डाक्टरले बिरामी खोज्नुपरेको छ’ १४ बैशाख २०८३ भरतपुर अस्पतालले डाक्टरलगायत सम्पूर्ण कर्मचारीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्न अनिवार्य गरेको छ।
अन्य६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरू १४ बैशाख २०८३ धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
अन्यवर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन १४ बैशाख २०८३ शनिबार र आइतबारको वर्षाका कारण अवरूद्ध बिपी राजमार्ग सोमबार बिहानसम्म खुल्न सकेको छैन।
अन्यबुबाको हत्या अभियोगमा छोरा पक्राउ १४ बैशाख २०८३ बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अन्यकस्ता छन् अहिले उच्च लाभांश क्षमता देखिएका यी कम्पनी? १४ बैशाख २०८३ वित्तीय विवरण आएपछि यी कम्पनीको सेयरमा कस्तो प्रभाव देखियो?
अन्यमालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए १४ बैशाख २०८३ विश्लेषकहरूका अनुसार यो पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो समन्वित आक्रमणमध्ये एक हो।
अन्यकांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै १४ बैशाख २०८३ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
अन्यएक्स्काभेटरसँगै खसेका किशोरको मृत्यु, शव निकाल्न लाग्यो ८ घन्टा १४ बैशाख २०८३ विष्ट भागेपछि उनीसँगै रहेका रावल एक्स्काभेटरसँगै खसेका थिए। चालक बिष्टको आग्रहमा उनी सँगै गएका थिए।
अन्यदुई प्रदेशमा तातो दिन, यी स्थानमा पानी पर्ने १४ बैशाख २०८३ पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।