अन्य
अन्य
कानुन विपरीत कर्मचारी/पदाधिकारीले चढ्दै आएका ६२२ सवारी साधन फिर्ता
कानुन विपरित कर्मचारी तथा पदाधिकारीहरूले चढ्दै आएका ६२२ वटा सवारीसाधन प्रधानमन्त्री तथ मन्त्रिपरिषद कार्यालयमा फिर्ता भएको छ।
अन्य
आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले ल्यायो दुईवटा अध्यादेश
सरकारले संसदीय प्रक्रिया छल्न आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरी दुईवटा अध्यादेश ल्याएको छ।
अन्य
सुलिचौरदेखि होलेरी र होलेरीदेखि घोराहीसम्मको यात्रा!
काठमाडौँको उकुसमुकुस र श्वासप्रश्वासमा बाधा पुर्याउने वायु प्रदूषण, कानै खाने ध्वनि प्रदूषण, पुलहरू पार गर्दा जल प्रदूषणका कारण खोलाबाट ह्वास्स आउने दुर्गन्ध आदि समस्याबाट केही समयका लागि मुक्ति पाउन काठमाडौँ छोड्नै पर्छ र प्रकृतिसँग रमाउनुपर्दछ।
अन्य
धानखोला–लमही सडकखण्ड स्तरोन्नति काम भोलिदेखि
दाङको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको काम बुधबारदेखि औपचारिक रूपमा सुरू हुँदैछ।
अन्य
आइसिसी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित
आइसिसी वुमन्स टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले तेस्रो जित निकालेको छ। नेपालले मंगलबार भएको खेलमा घरेलु टोली रवाण्डामाथि ३८ रनको जित निकालेको हो।
अन्य
यो वर्ष चार खर्ब बढ्यो अर्थतन्त्रको आकार, कस्तो देखियो अर्थतन्त्रको तस्बिर?
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करिब चार खर्ब एक अर्ब रूपैयाँले वृद्धि भएको देखिएको हो।
अन्य
अङ्ग्रेजी भाषामा शिक्षण: यथार्थ र भ्रम!
विद्यालयको नियम सम्झेर आफू बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गरे पनि विद्यार्थीहरूलाई नेपालीमा बोल्न छुट दिन्थेँ। मलाई बेलाबेलामा सम्झाइने गरिन्थ्यो; म अङ्ग्रेजी शिक्षक हुँ र विद्यार्थीलाई नेपालीमा बोल्न दिनु सानोतिनो अपराध सरह हो।
अन्य
अर्थ मन्त्रालयका ४ सह-सचिवको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंक पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ।
अन्य
अरब जाने केटा!
पिसाब, खाना र डस्टबिन सम्झेर आफैँलाई लाज लाग्यो। यति कुरा पनि किन विदेश गएर फर्केकाहरूलाई नसोधेको होला भन्ने कुराले मन अमिलो बनायो।
