अन्य
अन्य
हात्तीको आक्रमणबाट दुई जना घाइते
झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन्।
अन्य
यी राजमार्ग छन् अवरूद्ध
प्रि–मनसुन याममा परेको झरीका कारण दुई राजमार्ग अवरूद्ध छन्। दुई राजमार्गका दुई खण्ड एकतर्फी रहेको प्रहरीले जानकारी दिएको छ।
अन्य
इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर
युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो।
अन्य
माउन्ट एभरेष्ट पावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
अन्य
मुम्बई भर्सेस हैदराबाद : ३२ छक्का र कीर्तिमानै कीर्तिमानको खेल
आइपिएल २०२६ मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्समाथि ऐतिहासिक जित निकालेको छ।
अन्य
इरानमाथि लामो समयसम्म नाकाबन्दीको तयारी गर्न ट्रम्पको निर्देशन
इरानले अडान कायम राख्दै शान्ति सम्झौता नहुने देखिए अेमरिकाका लागि तत्काल तीनवटा विकल्प रहनेछ।
अन्य
च्याम्पियन्स लिग : पेनाल्टीको भिडन्त बराबरीमा टुंगिएपछि फैसला अब लन्डनमा!
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा आर्सनल र एट्लेटिको म्याड्रिडले १-१ गोलको बराबरी खेलेका छन्।
