अन्यराष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश १७ बैशाख २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
अन्य२७ सय नजिक पुगेर अडियो नेप्से १७ बैशाख २०८३ बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो। त्यसपछि केही घटबढ सहित सुधारको प्रयासमा रहेको नेप्से बजार बन्द हुँदा भने ५.७३ अंकले घट्यो।
अन्यइन्फेक्सन भएपछि राधिकाले लगाइन् ओलीलाई भेटघाटमा रोक १७ बैशाख २०८३ केही दिनयता ओली गुण्डुस्थित आफ्नो निवासको भुइँतलामा समेत नओर्लिएको पार्टीका एक नेताले बताए।
अन्यड्रेसिङ रुममा ‘भेप’ तान्नु रियान परागलाई महँगो साबित, जरिवाना र कडा कारबाहीको चेतावनी १७ बैशाख २०८३ राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलको नियम उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको छ।
अन्यविपक्षी दलहरूले सात विषयमा गराए सरकारको ध्यानाकर्षण १७ बैशाख २०८३ बिहीबार सिंहदरबारस्थित एमाले संसदीय दल कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले विभिन्न सात विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।
अन्यराष्ट्रपति पौडेलले बोलाए महान्यायाधिवक्तालाई, के भयो कुरा? १७ बैशाख २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशबारे छलफल गर्न महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका छन्।