काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

पार्टीका अग्रज नेताहरूलाई सानेपामा स्वागत गर्न आतुर छौं- महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले अब विशेष महाधिवेशन र यसबाट आएको नेतृत्वका विषयमा पक्ष वा विपक्षमा बहस गरिराख्नुको औचित्य नरहने बताएका छन्।
unnamed 1
अन्य

अर्जुन कुमालको राष्ट्रिय टोलीमा डेब्यू, युएईविरूद्ध दुवै ओपनरसहित चार परिवर्तन

नेपाली टोलीमा अर्जुन कुमालले डेब्यू गर्ने भएका छन्। ओमान समेत सम्मलिनत यो त्रिकोणात्मक सिरिजमा सुरुवाती दुई खेलमा अर्जुनले स्थान पाएका थिएनन्।
unnamed 1
अन्य

बाथरुममा महिलाको भिडियो खिच्ने श्रीलंकाका यू-१९ खेलाडी प्रहरी नियन्त्रणमा

श्रीलंकाको यू-१९ पुरुष क्रिकेट टोलीका दुई सदस्यलाई गम्भीर नैतिक अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
unnamed 1
अन्य

विवादित ‘आउट’ प्रकरणमा रघुवंशीलाई थप जरिवाना, रिस पोख्दा झन् समस्यामा

धेरैले यसलाई ‘दुर्घटना’ भने पनि एमसीसीले क्रिकेटको नियम ३७.१.१ लाई उद्धृत गर्दै यसलाई ‘जानीजानी गरिएको गल्ती’ मानेको छ।
unnamed 1
अन्य

बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, सुकुम्बासीहरू आफै निकाल्दैछन् सामान (तस्बिरहरू)

बल्खुको सुकुम्बासी बस्तीमा बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
Scroll to Top