काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

सुकुम्बासीलाई व्यवस्थापन गरेपछि अतिक्रमित सार्वजनिक र सरकारी जग्गा खाली गर्ने सरकारको तयारी

सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ।
unnamed 1
अन्य

घर भत्किए पनि हिम्मत हारिनन् रमिलाले, चिया पकाएर प्रहरीलाई नै बेचिन्

उनकी छोरी रमिलाले उपाय निकालिन्। सरकारी उर्दी पालना गर्दै घर र पसलका सामान खुरूखुरू बाहिर निकालिन्। अनि, बस्तीको बाहिरी भागको बाटोमा ल्याएर राखिन्।
unnamed 1
अन्य

बालेन शाह नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय ३ संस्थाले के भने?

प्रधानमन्त्री बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले मानवअधिकार र विधिको शासनलाई दीर्घकालीन संरक्षण गर्ने अवसरलाई उपयोग गर्नुपर्ने ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले आज प्रकाशित पत्रमा भनेका छन्।
unnamed 1
अन्य

कस्तो बन्ला आगामी बजेट, के छ अर्थमन्त्रीको संकेत?

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटलाई अनावश्यक रूपमा जटिल बनाउने अभ्यासलाई हटाएर स्पष्ट र बुझिने बनाउनुपर्ने उल्लेख गरे।
Scroll to Top