काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

चेन्नईमा युवा स्टार कार्तिकको उदय : दबाब चिर्दै मुम्बईविरुद्ध निर्णायक प्रदर्शन

चेन्नई सुपर किंग्सका २० वर्षीय युवा ब्याटर कार्तिक शर्माले इन्डियन प्रिमियर लिगमा खराब सुरुवातपछि अन्ततः आफ्नो लय समातेका छन्।
unnamed 1
अन्य

बार्सिलोना ला लिगाको उपाधिबाट मात्र दुई अंक टाढा

ओसासुना विरुद्धको कठिन खेलमा २-१ को जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक ला लिगाको उपाधि जित्नबाट मात्र दुई अंक टाढा पुगेको छ।
unnamed 1
अन्य

चिकित्सा शिक्षा, मेडिकल काउन्सिल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी रिक्त

बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै विभिन्न ऐन र संरचनाअन्तर्गत रहेका राजनीतिक नियुक्ति पाएका विभिन्न संरचनाका १ हजार ५ सय ९४ जना पदाधिकारीलाई पदमुक्त गरेको छ।
unnamed 1
अन्य

त्रिविसहित ११ विश्वविद्यालयका पदाधिकारी एकैचोटि खाली, अनुदान र सेवा आयोग पनि रिक्त

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेसँगै ११ विश्वविद्यालय, अनुदान आयोग र सेवा आयोगका पदाधिकारी एकैचोटि खाली भएको छ।
unnamed 1
अन्य

तुइन खोलामा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरूद्ध भएको छ।
Scroll to Top