डेढ महिनामै गयो प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठको पद
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै अन्तिम समयमा नियुक्त गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श कुमार श्रेष्ठले पनि डेढ महिनाभन्दा बढी काम गर्न पाएनन्।
