काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

अन्य

ट्रेड युनियन खारेजविरूद्ध अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्‍यो अस्वीकार
अन्य

ट्रेड युनियन खारेजविरूद्ध अन्तरिम आदेश जारी गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णयविरूद्ध पेस भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
‘जलविद्युतमा स्थिर ब्याजदरको कर्जा व्यवस्था गरिने’
अन्य

‘जलविद्युतमा स्थिर ब्याजदरको कर्जा व्यवस्था गरिने’

उनले हाल प्रतिव्यक्ति प्रतिघण्टा करिब ४५० किलोवाटको दरमा भइरहेको ऊर्जा खपत आगामी १० वर्षभित्र प्रतिघण्टा १,५०० किलोवाटमा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे।
बालबालिकालाई सैन्य बलमा लगाउन निषेध गर्दै कानुन बनाउन सर्वोच्चले दियो निर्देशनात्मक आदेश
अन्य

बालबालिकालाई सैन्य बलमा लगाउन निषेध गर्दै कानुन बनाउन सर्वोच्चले दियो निर्देशनात्मक आदेश

सर्वोच्च अदालतको पूर्ण इजलासले १८ वर्ष वा सो भन्दा मुनिका बालबालिकालाई सैन्य बलमा लगाउन पूर्ण रूपमा निषेध गर्दै कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
Scroll to Top