काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड साँझ ५ देखि बिहान ५ बजेसम्म बन्द

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेको छ।
unnamed 1
अन्य

लालीबजारको अल्पकालीन अन्तरिम आदेशले पायो निरन्तरता, भोलि दुई पक्षबीच छलफल हुने

उच्च अदालत पाटनले चलचित्र लालीबजारलाई रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।
unnamed 1
अन्य

विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ।
unnamed 1
अन्य

सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणको समस्या समाधान गर्दैन

यो अध्यादेश निर्माण व्यवसायीमैत्री छैन। निर्माण व्यवसायीलाई फाइदा हुने कानुन भए मात्र पूर्वाधारहरूको गुणस्तरमा राम्रो प्रभाव पर्ने हो। तर हाम्रो कानुन नै समस्यामूलक भयो।
unnamed 1
अन्य

लोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस

नेपाली कांग्रेसले खोला किनाराका सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने एवं गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्य भएकोमा पार्टीलाई स्तब्ध बनाएको बताएको छ।
unnamed 1
अन्य

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिने

समितिका अनुसार कर्जा सावाँ, ब्याज र हर्जाना समयमै नतिरे विद्युत, धारा, सिफारिस लगायतका सार्वजनिक सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिइएको छ।
Scroll to Top