अन्यअबको अधिवेशनमा कांग्रेसको भूमिका कस्तो हुनेछ? दुवै सदनका सांसदसँग छलफल (तस्बिरहरू) २३ बैशाख २०८३ सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका कांग्रेस सांसदहरू सहभागी छन्।
अन्य५० दिनको सेड्युलसहित थालियो ‘छ माया छपक्कै २’ को छायांकन २३ बैशाख २०८३ रोहित अधिकारी निर्माता रहेको फिल्मको छायांकन दुई चरणमा हुनेछ।
अन्यवास्तविक सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार भएको भन्दै नेकपा संयुक्तको प्रदर्शन (तस्बिरहरू) २३ बैशाख २०८३
अन्यसात विषयमा नेकपा संयुक्तले गरायो सरकारको ध्यानाकर्षण २३ बैशाख २०८३ सरकार बनेको डेढ महिना पनि नबित्दै देशवासीलाई झस्काउने निर्णय भएको भन्दै सात विषयमा नेकपा संयुक्तले ध्यानाकर्षण गराएको छ।
अन्यसुदूरपश्चिम प्रदेशका एमाले सांसदसँग छलफल गर्दै ओली २३ बैशाख २०८३ दल नेता फेर्नेबारे विवाद चर्किएपछि सुदूरपश्चिमका सांसदसँग अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दैछन्।
अन्यपठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात २३ बैशाख २०८३ बस्न्यात आइतबारदेखि पठाओ नेपालका प्रबन्ध निर्देशकबाट बाहिरिएको कम्पनीका प्रवक्ता सुरक्षा हमालले सेतोपाटीलाई जानकारी दिइन्।