काभ्रेपलाञ्चोक
+977-9863403002
१० आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

संघीय सरकार कठोर बन्दा सुकुम्बासीलाई बलियो ढाडस दिँदै स्थानीय तह

संविधानले स्थानीय तहलाई दिएको कामको जिम्मा सुरक्षा अंगले गरिरहेका बेला स्थानीय तहहरूले आफ्ना नागरिक कसैलाई पनि आवासविहीन नबनाउने वचन दिइरहेका छन्।
unnamed 1
अन्य

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सुकुम्बासीको लगातार प्रदर्शन

सुकुम्बासी बस्तीमा डोजर चलाएर विवादमा परेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कदम विरूद्ध उनकै निर्वाचन क्षेत्रका बासिन्दा सडकमा ओर्लन थालेका छन्।
unnamed 1
अन्य

पातलो धर्सो!

केही रापहरू हुनेरहेछन्
जसले सुषुप्त रूपमा उकुसमुकुस मात्रै गराउँदैनन्
सुतिरहेको योद्धालाई जगाउँदै विस्फोट गराउँछन्।
unnamed 1
अन्य

संसदीय समितिले भोलि सुकुम्बासी होल्डिङ सेन्टर अनुगमन गर्ने, पत्रकारलाई लैजानेबारे दुबिधा!

होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीहरूको मानवअधिकार अवस्थाबारे समितिका सांसदहरूले प्रश्न उठाएपछि अनुगमनमा जानुपर्ने विषय छलफलमा आएको थियो।
unnamed 1
अन्य

निलमोहरको बिरुवा!

म बाटो काटेर पारि बस बिसौनीको फल्चामा ओत लागेर टोनीको निष्प्राण शरीर भएतिर फर्किएँ। पानी र फूलको वर्षामा रुझ्दै एउटा लट्ठीको मद्दतले मदिरा प्रेमी टोनीको छेउमा खाडल खन्दै थियो। त्यो नै हो मैले उसलाई अन्तिमपटक देखेको, त्यस दिनदेखि ऊ बेपत्ता छ।
Scroll to Top